काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य १,१०० र चाँदीको मूल्य २२० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ कायम रहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५ थियो ।