• Menu

PROFIT QUOTES

Quote

बेवास्ता गर्ने र अनुभव नै नभएकाहरुले नपत्याउँदो हिसाबले सेयरमा पैसा बनाएका छन् तर अनुभवीहरु असफल भएका छन् ।

मार्क टाविन

Quote

नाफा प्रणाली केवल प्रयासका लागि एक निष्पक्ष र न्यायपूर्ण इनाम हो र यो प्रत्येक कार्यकारी र प्रत्येक कार्यकर्तामा लागू हुन्छ ।

Ernest Hermann

Quote

लगानी नगर्नु भनेको भविष्यको सुदृढ वित्तीय अवस्थाका लागि सम्पत्ति जम्मा गर्नबाट असफल हुनु हो ।

जोन बोग्ले

Quote

पैसा कमाउनका लागि कहिल्यै व्यवसाय सुरु नगर्नुहोस्, फरक पार्नका लागि व्यवसाय सुरु गर्नुहोस् ।

Marie Forleo

Quote

आज तपाईंसँग सम्भावना नै सम्भावनाले भरिएको भविष्य छ, सपना देख्नुहोस्, संकल्प लिनुहोस्, सफलता तपाईंको दास नबनी सुखै छैन ।

विनोद चौधरी

Quote

आफ्नो उत्पादनहरुका लागि ग्राहक नखोज्नुहोस्, आफ्ना ग्राहकका लागि उत्पादनहरु खोज्नुहोस् ।

Seth Godin