• Menu

सुनको मूल्य प्रतितोला ३ लाख २२ सयले घट्यो

नेपाल प्रफिट

२०८३ असोज ६, मंगलबार ११:४०

सुनको मूल्य प्रतितोला ३ लाख २२ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ३० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७७५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख तीन हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८०५ कायम भएको थियो ।