• Menu

सुनचाँदीको मूल्य घट्यो

नेपाल प्रफिट

२०८३ असोज २९, बिहीबार ११:१३

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य १,१०० र चाँदीको मूल्य २२० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ कायम रहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५  थियो ।