काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको तलब/पारिश्रमिक जम्मा गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।