• Menu

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन्द्र शाह

नेपाल प्रफिट

२०८३ भदौ ७, आइतबार ११:१२

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन्द्र शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार आएका थिए ।

शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम-बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।