
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । हाल सुरपरीवेक्षण विभागका प्रमुख रहेका कार्यकारी निर्देशक रावल डेपुटी गभर्नर नियुक्त भएका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal