काठमाडौं । स्थानीय बजारमा शुरबार सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६२० कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ६५० मा कारोबार भएको थियो