• Menu

फोटो फिचर

नाडा अटो सो मा उड्ने ट्याक्सीमा विशेष आकर्षण

नेपाल प्रफिट

२०८२ भदौ ५, १२:२५

नाडा अटो सो मा उड्ने ट्याक्सीमा विशेष आकर्षण

काठमाीडौं । नाडा अटो सो २०२५ मा उड्ने ट्याक्सी (DEEPAL EVTOL) को अवलोकनमा विशेष भीड लागेको छ । एमएडब्लू वृद्धिले प्रदर्शनीका लागि मात्र ल्याएको उड्ने ट्याक्सीमा अवलोकनकर्ताको विशेष रुचि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्