• Menu

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

नेपाल प्रफिट

२०८३ कात्तिक १२, बिहीबार १२:१३

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।