• Menu

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १२, बिहीबार १२:०७

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३०० र चाँदी ५० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुन दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ९३० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र असली चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो ।