• Menu

बाढी प्रभावित क्षेत्रको अवलोकनपछि काठमाडौं फर्किएर राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

नेपाल प्रफिट

२०८३ भदौ २२, सोमबार १५:०२

बाढी प्रभावित क्षेत्रको अवलोकनपछि काठमाडौं फर्किएर राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा सोमबार स्थलगत अवलोकनपछि काठमाडौं फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।