• Menu

मन्त्रिपरिषद्को बैठक बस्दै

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार ११:५३

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।