• Menu

चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त

नेपाल प्रफिट

२०८३ भदौ १२, शुक्रबार २०:०६

चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाएका छन् ।

उनले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।