
काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य नियुक्त भएका छन् ।
असार २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई साउन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो ।
आचार्य चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् । उनी हाल बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal