• Menu

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार ११:०६

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बुधबार अपराह्न बस्ने भएको छ ।

आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।