• Menu

सुकुमबासी समस्या तत्काल समाधान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

नेपाल प्रफिट

२०८३ असार २८, १५:५६

सुकुमबासी समस्या तत्काल समाधान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले भूमिहीन तथा सुकुमबासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुमबासीका प्रतिनिधिहरुले आइतबार माइतीघर मण्डलामा भेला भएर आफूहरुलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार