काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ४८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको हो ।
शुक्चाँरबारदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ८३५ रुपैयाँमा कारोबार भएको थियो ।