• Menu

प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच भेटवार्ता

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १२:५१

प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र संघ सरकारबीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।

सो अवसरमा संघीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।