नाइमा एक्स्पो फोटो फिचर

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ । नाइमा एक्स्पो २०२६ को दोस्रो दिन प्रदर्शनीस्थलमा अवलोकनकर्ताको घुइँचो देखिएको हो ।
आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अनुसार उद्घाटनका दिन मंगलबार २९ हजार अवलोकनकर्ताले भृकुटीमण्डपस्थित मेला स्थलको अवलोकन गरेका थिए ।










Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal