
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal