• Menu

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको १४ पृष्ठ लामो निर्देशन (पूर्णपाठ)

बैंक वित्तीय संस्थाप्रतिको नकारात्मक अभिव्यक्ति निस्तेज बनाउनु : गृहमन्त्री

नेपाल प्रफिट

२०८० चैत ८, १६:४८

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको १४ पृष्ठ लामो निर्देशन (पूर्णपाठ)

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई १४ पृष्ठ लामो निर्देशन जारी गरेको छ ।

गृहमन्त्री स्तरीय निर्णयअनुसार बैंक वित्तीय संस्थाप्रतिको नकारात्मक अभिव्यक्ति निस्तेज बनाउनेदेखि सामाजिक सञ्जालमा जथाभावी गर्नेलाई कारबाहीको दायरामा राख्नेसम्मको निर्देशन जारी गरिएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जारी गरेको २१ बुँदे निर्देशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक संजालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत गतिविधिलाई उच्च प्राथमिकता दिइएको छ ।

यस्तो छ निर्देशन