काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से प्रि-ओपसन सेसनमा १६ अंकले बढेको छ । बिहीबार १८ अंकले घटेको सेयर बजार आइतबार बिहानको प्रि-ओपनमा १६.५८ अंकले उकालो लागेको हो ।
प्रि-ओपनमा ७१ कम्पनीको सेयर कारोबार भएकोमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य घटेको छ ।