काठमाडौँ । आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य निर्धारण भएको हो ।
तिन दिन देखि सुनको मूल्य स्थिर छ भने चाँदीको बढेको छ ।
मंगलबार चाँदीको मूल्य भने बढ्को छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । त्यस्तै सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।