• Menu

प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना

नेपाल प्रफिट

२०८१ पुस १७, बुधबार १०:२६

प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेखेका छन् ।