• Menu

नेपाल फाइनान्सले लाभांश नदिने

नेपाल प्रफिट

२०८१ पुस ३, बुधबार १३:५४

नेपाल फाइनान्सले लाभांश नदिने

काठमाडौं । नेपाल फाइनान्सले लाभांश नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुनै लाभांश प्रस्ताव नगरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । कम्पनीले यसअघि आव २०६७/६८ मा २३.१६ प्रतिशत लाभांश बाँडेको थियो ।