• Menu

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ मंसिर २३, ११:१३

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शूक्रबार १ लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ८९० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य आइतबारका लागि १ हजार ८६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।