• Menu

सुन र चाँदीको मूल्य बढ्यो

नेपाल प्रफिट

२०८३ असोज २१, बुधबार ११:१६

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ८०० र चाँदीको मूल्य १० ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१५ कायम भएको थियो ।