• Menu

सुनचाँदी को मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?  

नेपाल प्रफिट

२०८१ फागुन १८, १२:३९

सुनचाँदी को मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं । नेपाली बजारमा सुनचाँदी को मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ६८ हजार एक सय रुपैयाँका दरले कारोबार भएको सुनआइतबार पनि सोहि मूल्य निर्धारण भएको हो ।

त्यसतै,  शुक्रबार प्रतितोला १९ सय १५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि पनि सोहि मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८५७.९३ डलरमा कारोबार भइरहेको छ ।