• Menu

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

नेपाल प्रफिट

२०८१ पुस २५, १२:२२

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

नेपाल राष्ट्र बैंकका उच्च अधिकृत र व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईंसहित नवीन प्रधान भनिने हरिचन्द्र फुयाल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको हो ।

प्रसाईंमाथि विद्युतीय कारोबार ऐनविपरीतको कसुरमा अनुसन्धान भइरहेको छ ।