• Menu

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल प्रफिट

२०८१ साउन ११, शुक्रबार १२:४५

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आज शुक्रबार मध्याह्न मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंक सञ्चालक समिति बैठकले आजै बिहान मौद्रिक नीति पारित गरेको थियो ।

गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।