• Menu

राष्ट्रिय योजना आयोगका सदस्यहरूको कार्यविभाजन {सूचीसहित}

नेपाल प्रफिट

२०८० चैत २१, बुधबार १७:५०

राष्ट्रिय योजना आयोगका सदस्यहरूको कार्यविभाजन {सूचीसहित}

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आयोगका सदस्यहरूको कार्यविभाजन गरेका छन् । उनले समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक, पूर्वाधार तथा यातायात, वैदेशिक सहायता, लगानी, मञ्च, समपूरक एवं विशेष अनुदान, दिगो विकास लक्ष्य ९, १७ र समग्र समन्वयको भूमिकामा आफूलाई राखेका छन् ।

अन्य आयोगका सदस्य जिम्मेवारी के ?