• Menu

नेपाली सेनाद्वारा ताँदी नदीमा बेलीब्रिज जडानको काम तीव्र

नेपाल प्रफिट

२०८३ भदौ २१, आइतबार १६:५०

नेपाली सेनाद्वारा ताँदी नदीमा बेलीब्रिज जडानको काम तीव्र

नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो । पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो ।

 

सम्बन्धित समाचार