काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ । यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ ।
यो अफरअन्तर्गत चुनिएका सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ, जसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्ने कम्पनीको दाबी छ ।
उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकले जम्मा ९ हजार ९९९ रुपैयाँमा ४९ ह हावर९९० मूल्यको क्यगलमदबच पनि प्राप्त गर्न सक्छन् ।