• Menu

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को अध्यक्षमा माओवादीका झाँक्री विजयी

नेपाल प्रफिट

२०८१ मंसिर १७, १०:३१

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को अध्यक्षमा माओवादीका झाँक्री विजयी

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री निर्वाचित भएका छन् । भर्खरै प्राप्त अन्तिम मत परिणामअनुसार झाँक्री १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका छन् । २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो ।