• Menu

मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १३:३८

मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबा बस्ने बैठकले समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।