• Menu

नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

नेपाल प्रफिट

२०८१ भदौ ६, ११:५९

नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।

स्थानीयवासीको घरमा शंकास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।