• Menu

‘सेसन एक्सपायर्ड’ भनेर अचानक फेसबुकको अकाउन्ट लगआउट

नेपाल प्रफिट

२०८० फागुन २२, २१:२५

‘सेसन एक्सपायर्ड’ भनेर अचानक फेसबुकको अकाउन्ट लगआउट

काठमाडौं । ‘सेसन एक्सपायर्ड’ भनेर अचानक फेसबुकको अकाउन्ट लगआउट भएको छ । बेलुका ९ बजेदेखि एकाउन्ट ‘सेसन एक्सपायर्ड’ भन्दै फेसबुकको अकाउन्ट लगआउट भएको हो ।

तर, मेटाको सर्भर डाउन भएको आशंका गरिए पनि कहाँ-कहाँ यस्तो भयो र किन भयो भन्ने जानकारी कतै आएको छैन । नेपालमा सबैभन्दा बढी खोलिने सामाजिक सञ्जाल फेसबुक अचानक लगआउट भएपछि प्रयोगकर्ता अन्योलमा परेका छन् ।