नेपाल प्रफिट
२०८१ माघ २२, १७:४८
दैलेख । दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।