• Menu

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

नेपाल प्रफिट

२०८१ कात्तिक ११, २२:२२

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो तनावपूर्ण खेलको निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीले एक-एक गोल गरेपछि नतिजा पेनाल्टीमा पुगेको थियो ।

नेपालले बुधबार बंगलादेशविरुद्ध उपाधिका लागि खेल्नेछ।