• Menu

रास्वपा संसदीय दलको बैठक सुरु, इलाम-२ को उपनिर्वाचनमाथि छलफल हुँदै

नेपाल प्रफिट

२०८१ वैशाख २५, मंगलबार १०:४५

रास्वपा संसदीय दलको बैठक सुरु, इलाम-२ को उपनिर्वाचनमाथि छलफल हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको जानकारी दिइन् ।

उनले इलाम निर्वाचन क्षेत्र नम्बर २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्