• Menu
s

मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल प्रफिट

२०८३ असार ५, शुक्रबार १६:२०

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक शुक्रबार अपराह्न ४:३० बजे बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।