• Menu

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्दै

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार १२:३६

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बुधबार दिउँसो ३ः०० बजे बस्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिइन् ।