• Menu

सुनको मूल्य प्रतितोला एक लाख ७० हजार नाघ्यो

नेपाल प्रफिट

२०८१ माघ २९, ११:४५

सुनको मूल्य प्रतितोला एक लाख ७० हजार नाघ्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६ सय बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्