• Menu

मन्त्रिपरिषद्को अन्तिम रूपरेखा बन्न बाँकी नै छ : सभापति लामिछाने

नेपाल प्रफिट

२०८२ चैत ४, बुधबार १४:४४

मन्त्रिपरिषद्को अन्तिम रूपरेखा बन्न बाँकी नै छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद् गठन प्रक्रिया अझै अन्तिम चरणमा नपुगेको बताएका छन् ।

अभिमुखीकरण कार्यक्रमको समापन अवसरमा बोल्दै उनले सरकार गठनबारे छलफल जारी रहे पनि मन्त्रिपरिषद्को संरचना तय हुन बाँकी रहेको जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म मन्त्रिपरिषद्को अन्तिम रूपरेखा बनेको छैन। हामी सबैको योग्यता, अनुभव र क्षमता मूल्यांकन गरेर प्रभावकारी र सुदृढ टोली बनाउने दिशामा अघि बढिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्