• Menu

ग्वार्को पुगे सभापति रवि लामिछाने, समापन सत्रलाई सम्बोधन गर्दै

नेपाल प्रफिट

२०८२ चैत ४, बुधबार १३:३४

ग्वार्को पुगे सभापति रवि लामिछाने, समापन सत्रलाई सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन् ।

ललितपुरको ग्वार्कोस्थित स्थलमा मंगलबारदेखि जारी अभिमुखीकरण कार्यक्रममा उनी केहीबेरअघि मात्र पुगेका हुन् । रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रमको समापन सत्रमा सभापति लामिछानेले मन्तव्य दिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्