• Menu

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना

नेपाल प्रफिट

२०८२ चैत ४, बुधबार १२:५४

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना

खोटाङ । खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ । शव लिएर गएको उक्त हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा सवार सबै जना सकुशल रहेका छन् भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्