• Menu

धनकुटामा एमालेको अग्रता

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार ११:५७

धनकुटामा एमालेको अग्रता

धनकुटा । धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतका साथ अगाडि छन्  ।

उनलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली कांग्रेसका दिनेश राईले ६ हजार ६७९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्