• Menu

भक्तपुर-१ मा रास्वपाको ऐतिहासिक जित : नेमकिपाका प्रेम सुवाललाई हराउँदै रुकेश रन्जित विजयी

नेपाल प्रफिट

२०८२ फागुन २३, शनिबार ००:००

भक्तपुर-१ मा रास्वपाको ऐतिहासिक जित : नेमकिपाका प्रेम सुवाललाई हराउँदै रुकेश रन्जित विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई ५ हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७  मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्