
झापा । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह वालेनले ८१४ मतसहित अग्रता लिएका छन् ।
एक हजार ४०० मत गणना हुँदा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । झापामा ५ निर्वाचन क्षेत्र छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal